Opera Free VPN: सार्वजनिक Wi-Fi मा अब आफैं अन हुन्छ

Opera को निःशुल्क VPN अब सार्वजनिक Wi-Fi मा आफैं सक्रिय हुने Opera ले आफ्नो ब्राउजरमा रहेको निःशुल्क VPN मा एउटा महत्त्वपूर्ण अपडेट ल्याउँदै छ। यस नयाँ सुविधाले डेस्कटप ब्राउजरले सार्वजनिक वा असुरक्षित Wi-Fi नेटवर्क पत्ता लगाउना साथ VPN लाई स्वतः सक्रिय गर्न सक्छ। यो सुविधा प्रयोगकर्ताको इच्छामा आधारित (opt-in) छ र सुरुमा अमेरिका र फ्रान्सका […]

Opera Free VPN: सार्वजनिक Wi-Fi मा अब आफैं अन हुन्छ Read More »